काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका अधिकांश क्षेत्र तथा पूर्व र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । विशेष गरि पूर्व र मध्यको तराई क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । पश्चिमका थोरै ठाउँमा मेघ…