१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

आदिमणी मन्त्र महाअनुष्ठान शुरु

काठमाडौं । आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान आइतबारदेखि शुरु भएको छ। बालगुरु आदित्यको नाममा सो कार्यक्रम हुन लागेको हो। काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीनगरमा बाल ब्रह्मज्ञानी गुरू आदित्यको सान्निध्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा महायज्ञ महाअनुष्ठान हुन लागेको हो। महायज्ञको प्रारम्भमा आइतबार कलसयात्रा सम्पन्न भएको छ। अनुष्ठान आजदेखि आगामी ३० चैतसम्म चल्ने आदि महायज्ञ मूल…