काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्कँदै हुनुहुन्छ । चीन भ्रमण एक दिन छोट्याएर उहाँ बुधबार नै स्वदेश फर्कन लाग्नुभएको हो । राष्ट्रपति भण्डारी बुधबार बिहान १० बजे काठमाण्डौ आइपुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ । समकक्षी सी जिनपिङको निमन्त्रणामा बेल्ट एण्ड रोड इनियसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागि हुन राष्ट्रपति भण्डारी गएको बुधबार चीनको राजकीय भ्रमणमा…