रौतहट । हावाहुरीले रौतहटमा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे आएको हावाहुरीबाट देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनको मृत्यु भएको छ । हावाहुरीले घरको छाना उडाउदा टाली खसेर चोट लागेपछि रामसखीको मृत्यु भएको परिवारजनले जनाएका छन् । रौतहटका एसपी भुपेन्द्र खत्रीले हावाहुरीबाट वृद्धाको मृत्यु संयोग मात्रै भएको…