१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

त्रिविलाई विद्यार्थी संगठनको ७२ घण्टे अल्टिमेटम, डिन कार्यालयमा तालाबन्दी

काठमाडौँ । पोखराको गण्डकी मेडिकल कलेजको विषयमा तत्काल छानविन गर्नुपर्ने भन्दै विभिन्न विद्यार्थी संगठनहरुलेले त्रिविलाई ७२ घण्टे अल्टीमेटमसहित आज डिन कार्यालयमा ताला लगाएका छन् । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूकी अध्यक्ष नविना लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ७२ घण्टाभित्र माग सम्बोधन गर्नुपर्ने भन्दै अल्टिमेटम बुझाउँदै तालाबन्दी गरिएको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखरा गण्डकी मेडिकल कलेजमा…