लहान । पूर्व(पश्चिम सडकअन्तर्गत सिरहाको चोहर्वामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु भएको छ। पूर्व–पश्चिम सडक अन्तर्गत नरहा गाउँपालिका ३ चोहर्वामा शनिबार बिहान करिब १० बजेतिर भएको दुर्घटनामा घाइते भएका १८ वर्षीय अजय कुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालका अनुसार घाइते ठाकुरलाई मिर्चैयास्थित मंगलम हस्पिटलमा…