१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

उपचाररत पूर्वमुमा बडामहारानी रत्न डिस्चार्ज

काठमाडौं । अस्वस्थ भएपछि ६ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएकी पूर्वमुमाबडामहारानी रत्न शाह सोमबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । गत फागुन २१ मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएकी रत्नको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले जानकारी दिए । एक सातादेखि लागेको खोकीको घरमै उपचार गरिरहेकी ९१ वर्षीया रत्नलाई…