१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

सरकारले सबै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गर्ने

काठमाडौं । सरकारले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने योजना अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गर्नुभयो । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रादेशिक अस्पताल सबै प्रदेशमा स्थापना गर्नका लागि…