७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

उपप्रधानमन्त्री थापाद्वारा मतदान

हेटौँडा, २१ मंसिर । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रमा आज बिहान ७ः४० जाँदा मतदान गर्नुभयो । सो अवसरमा उहाँले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलार्ई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख दलहरुको…