१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

ओखलढुंगामा पहिरोले घर पुर्दा चार जनाको मृत्यु

ओखलढुंगा । मोलुंग गाउँपालिका–८ रागादीपमा पहिरोले घर पुर्दा एकै परिवारका चारजनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर पुर्दा रागादीपको खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो। बुधबार राति गएको पहिरोले घर पुरेपछि चारैजनाको घटनास्थलमै…