काठमाडौं । त्रिभुवन विमानस्थल नजिक सिनामंगल सडकको कल्भर्टमा एक युवकको शव फेला परेको छ । चप्पल र कपडा लगाइहेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो । शव आगोमा जलेको जस्तो देखिएको उनको भनाइ छ। शरीरको केही भाग र कपडा समेत जलेको छ । अन्दाजी २० वर्षीय युवकको पहिचान हुन…