१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

सर्टिफिकेट धितोमा क्रण पाइने

काठमाण्डौं । आगामी मंसिरसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध हुने भएको छ । यो व्यवस्था कार्यान्वयनको प्रकृया अन्तिम चरणमा पुगेकोले समयमै काम सकिए आगामी मंसिरबाट शैक्षिक प्रमाणत्रप धितो राखेर ऋण पाउन सकिने अर्थमन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्ष २०७५–७६ को बजेटमा उच्च शिक्षा प्राप्त युवालाई व्यवसायमा आकर्षित गर्न सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध…