१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

अल्पसंख्यक र सीमान्तकृत समुदायको अधिकारमा जोड

दिपा महत, तौलिहवा । नेपालमा रहेका अल्पसंख्यक र सीमान्तकृत समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । मंगलबार तौलिहवामा माहुरी होमको आयोजना र जिल्ला समन्वय समिती कपिलवस्तुको समन्वयमा भएको अल्पसंख्यक र सीमान्तकृत समुदाय पहिचान तथा सामाजिक न्याय प्राप्तीको अवस्था विषयक गोष्ठीमा बोल्दै सरोकारवालाले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा…