१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

अनियमितता गरेको प्रमाणित भए राजनीति नै छोड्छुः गृहमन्त्री लेखक

काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीति नै छोड्ने बताएका छन्। सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले आफ्नो विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको बताए। उनले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा एउटा मात्रै…