१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

पत्रकार महासंघ कपिलवस्तुद्धारा भित्ते पात्रो बिमोचन

मायादेवी अनलाइन, तौलिहवा । नेपाल पत्रकार महासंघ कपिलवस्तुले शाखाले नयाँ वर्ष २०८२ को भित्तेपात्रे विमोचन गरेको छ । बिहिवार महासंघको भवन तौलिहवामा नयाँ वर्ष २०८२ शुभकामना आदानप्रदान कार्यक्रमकाबीच महासंघको भित्ते पात्रो विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण प्रसाद पौडेलले नयाँ वर्षको अवसरमा सम्पूर्णमा शुभकामना ब्यक्त गरे । पौडेलले…