१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

काठमाण्डौ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । तनहुँको व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालू आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सक्ने गरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो…