नवलपरासी ।नेकपा (माओवादी केन्द्र) ले हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज गैँडाकोटमा विभिन्न कार्यक्रम भएका छन् । टोलीले बिहान झन्डै ५ किलोमिटर ुमर्निङ वाकु गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । अभियानका क्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैँडाकोट–८ लखन चोकमा रहेको शहीद लखन थापाको…