मायादेवी अनलाइन, बुद्धभूमि । अर्घाखाँचीको शितगंगा नगरपालिका १३ निवासी आश्ना नेपाली जिसी ५ दिनदेखि सम्पर्क बिहिन भएकी छन् । यहि चैत्र २२ गते शितगंगा १३ कल्लेरीबाट साइन रेसुगा बैंक अमराई आएकी आश्ना ५ दिन देखि सम्पर्कमा नआउदा परिवार चिन्तित बनेको छ । आश्नाले साथमा ४ वर्षिय छोरा आकाशलाई पनि साथमा लगेकी थिइन् आश्नासंगै छोरापनि सम्पर्कबिहिन…