१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

निःशुल्क पाउने स्वास्थ्य सेवा सम्बन्धी विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा पाउने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ । निःशुल्क पाउने सेवा, सेवा पाउने लक्षित समूह, सेवा पाउने ठाउँलगायतका विवरण मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि समेटिएको छ । सरकारलेसरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार…