काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणको भर्त्सना गरेको छ। शुक्रबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट र आगजनी लगायत गतिविधिको विरोध जनाएको हो। महासंघले र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको बताएको छ। सर्वसाधारणको निजी जायजेथा, मिडिया…