१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

नेपालका अवसर छाडेर हाम्रा युवा विदेश जानु राम्रो होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै अवसर हुँदाहुँदै पनि युवाहरू बाहिर देश जानु राम्रो नभएको बताएका छन्। आज सदनमा सांसद भगवती चौधरीले सोधेको प्रश्‍नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन्। चौधरीले पछिल्लो समय युवाहरू विदेश जाँदा मुलुक युवाविहीन भएको भन्दै यसलाई रोक्न सरकारको के(के छ योजना भनेर प्रश्न गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री ओलीले जवाफ…