१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

भोलिदेखि मौसममा सुधार आउने

काठमाण्डौ । अहिले देशका धेरैजसो पहाडी भू–भागमा मेघगर्जनसहित सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दैलेखमा सबैभन्दा धेरै १५ मिलिमिटर वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी भू–भागको तुलनामा पूर्वि पहाडी भू–भागमा कम वर्षा भएको छ । काठमाण्डौ उपत्यकाका उत्तरी भू–भागहरु सुन्दरीजल, साँखु लगायतका ठाउँमा अहिले हल्का वर्षा…