दीपा महत, तौलिहवा । नेपालमा मानसिक स्वास्थ्य समस्या भयाबह बन्दै गएको एक अध्ययनले देखाएको छ । अहिले विभिन्न ब्यक्तीमा देखिने विभिन्न प्रकारका मानसिक समस्याले ब्यक्तीले देहत्याग सम्म गर्ने गरेका छन् । देशभर अहिले आत्महत्या गर्ने मध्ये ९५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहने गरेको अध्ययनले देखाएको हो । आत्महत्या गर्ने वा आत्महत्याको प्रयास गर्ने मध्ये ८०…