अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले द युनाइटेड स्टेट्स कंग्रेसमा मंगलबार सम्बोधन गरेका छन्। राष्ट्रपतिमा आफ्नो दोस्रो कार्यकाल सुरु भएपछिको ४४औं दिनमा पहिलो पटक द यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्स र द यूएस सिनेटको संयुक्त बैठकलाई राष्ट्रपति ट्रम्पले सम्बोधन गरेका हुन्। त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफूले गरेका कार्यकारी आदेशको आवश्यकता र आफू नेतृत्वको प्रशासनले गरेको…