तम्घास । तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट उडान हुने भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबार उडान भर्ने तयारी रहेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । चैत १८ गते सोमबार बिहान नेपाल एयरलायन्सको जहाजले उडान भर्ने कार्यतालिका रहेको उहाँको भनाइ छ । जहाज मर्मतका कारण नियमित उडान हुन…