काठमाडौं । देशैभरका मगर समुदायले बिहीबार ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदैछन्। यो दिनलाई मगर दिवस पनि भनिन्छ। मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ। पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र…