सिद्धार्थनगर । बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतीको लागि रुख कटानको काम सकिएको छ। ५० किलोमिटर लामो दुरीको सडक किनारामा पर्ने सात हजार एक सय ११ रुख काटिएको बुटवल गोरुसिंगे सडक आयोजनाले जानकारी दिएको छ। रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने सडक किनारमा रहेका रुखको कटानी सकिए लगत्तै छटानी र ढुवानीको काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म रुपन्देही तर्फ…