१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

देशका धेरै ठाउँमा वर्षा, आजदेखि प्रि–मनसुन शुरू

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…