१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

गण्डकीमा यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँकाे सुन्तला उत्पादन

कास्की । गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्कानुसार ६६ हजार ५ सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका ९ वटा जिल्लामा ५ हजार ७ सय ३ हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी…