१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

आकर्षण बढाउँदै थारू सङ्ग्रहालय

घोराही । थारू इतिहास र संस्कृति बचाउन दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा निर्माण गरिएको थारू सांस्कृतिक सङ्ग्रहालय पछिल्लो समय लुम्बिनी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्रथम थारू राजा दङ्गीशरणले शासन गरेको विश्वासका आधारमा एउटा गाउँपालिकाको नाम नै दङ्गीशरण राखिएको छ । राजा दङ्गीशरणको पूर्णकदको प्रतिमा समेत त्यहाँ स्थापना गरिएको छ । सङ्ग्रहालयमा…