१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

वैदेशिक व्यापार सुधारोन्मुख, आयात-निर्यात बढ्यो

काठमाडौं । लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ। भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक व्यापारमा सुधार देखिएको हो। उक्त तथ्याङ्कअनुसार यो अवधिमा आयात तीन प्रतिशत र निर्यात १६ दशमलव पाँच प्रतिशतले बढेको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा रु छ…