१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

घरजग्गा कारोबार: पुसमा उठ्यो चार अर्ब २५ करोड राजस्व

काठमाडौं । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको छ। देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ। गत मङ्सिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२…