काठमाडौं ।वर्षेनी रोजीरोटी र सुरक्षित जीवनको खोजीमा लाखौँ नेपालीले देश छाड्दै आएका छन् । रोजीरोटीका लागि देश छाड्नेहरू सिमित अवधिमा फर्केर आएपनि लाखौं नेपालीले भने अहिलेसम्म सधैँका लागि देश छाड्ने गरेका छन् । अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा ६६ हजार ८३५ जना नेपालीले सधैँका लागि देश छाडेका छन् । जसमध्ये ३४ हजार ५४४…