१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

मंसिर १२ सम्म बक्यौता तिर्न उद्योगीलाई प्राधिकरणको अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई साताभित्र सरकारको निर्देशनअनुसार बक्यौता महसुल बुझाउन उद्योगी व्यसायीलाई अल्टिमेटम दिएको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै आगामी मंसिर १२ गतेभित्र बक्यौता बुझाउन भनेको हो। बक्यौता रकम नुबुझाएमा कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी प्राधिकरणले दिएको छ। यसअघि हिजै पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र…