१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

लुम्बिनी संग्रहालय संरक्षण परियोजना उद्घाटन

काठमाडौं ।अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले लुम्बिनी संग्रहालय संरक्षण परियोजनाको उद्घाटन गरेका छन् । संग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य संग्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी)मार्फत करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ । उक्त अनुदानले अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना पनि गर्नेछ । यसले…