१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

पोखरामा बस दुर्घटना, रूखमा अड्किएर मान्छे बाँचे

पर्वत । कास्कीको पोखरा महानगरपालिका–२२ शान्ति स्तुपा नजिकै भएको बस दुर्घटनामा दुईजना घाइते भएका छन्। बिहीबार दिउसो करिब साढे १२ बजेको समयमा पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गरेको नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको बस दुर्घटनामा परेको हो। रा१ख २१०६ नं.को मिनी बसका चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउमा रहेको तिजुको रूखमा अड्किएको थियो। लगत्तै वडा…