एजेन्सी । आठ महिनायता इरान, पाकिस्तान र टर्कीबाट नौ लाख ७० हजार अफगान शरणार्थी मातृभूमि फर्किएका छन्। शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार उनीहरूमध्ये करिब ८८ हजार पाकिस्तानी, करिब पाँच हजार टर्की र बाँकी इरानबाट फर्किएका हुन्। मन्त्रालयले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार करिब ७० लाख अफगान शरणार्थी विदेशमा बस्दै…