२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कपिलवस्तुसहित लुम्बिनीका ६ वटा जिल्लामा आज सार्वजनिक बिदा

काठमाण्डौ । दाङसहित पश्चिम तराईका ६ वटा जिल्लामा थारु समुदायले मनाउने ‘बडका अट्वारी’ पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकाले बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायको बसोबास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको हो । थारु समुदायमा महत्त्वका साथ मनाइने अट्वारी पर्व यस वर्ष…