बाबुराम रायमाझी । नेकपा ९एमाले० वाणगंगा वडा कमिटी ७ नं को आयोजनामा पार्टी संगठित सदस्य स्वर्गीय ईश्वरी गिरिको ८औं दिनको पुन्यतिथीमा बनगाई स्थित गिरि निवासमा शोक सभा सम्पन्न गरिएको छ। शोक सभामा स्वर्गीय ईश्वर गिरिको स्मरण गर्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। शोक सभामा प्रमुख अतिथिका रूपमा सहभागी लुम्बिनी प्रदेशका पूर्व…