एजेन्सी ।ब्राहिम डियाजको उत्कृष्ट गोलको मद्दतले रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबी लेइपजीगलाई १–० गोलले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै डियाजले गोल गरेका थिए । जुड बेलिङह्याम घाइते भएपछि स्पेनिस खेलाडी सुरुवाती ११…