२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

एलाइन्सको उपाध्यक्षमा नार्कका कार्यकारी निर्देशन डा. भट्टराई निर्वाचित

काठमाडौं ।नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । चीनको सिचुवानस्थित अमिसानमा जुलाई ६ र ७ मा आयोजना गरिएको वैठकमा मतदान मार्फत डा. भट्टराई उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । भट्टराई अर्घाखाँची निवासी हुनुहुन्छ । करिब १ सय ५०…