२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

लुम्बिनी प्रदेशमा सरकार विस्तार, कपिलवस्तुका पन्थी र यादव बने मन्त्री

बुटवल ।लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लिला गिरीले सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गर्नुका साथै मन्त्रीहरुको कार्य विभाजन गरेका हुन् । मुख्यमन्त्री गिरीले विस्तार गरेको मन्त्रीमण्डलका कपिलवस्तु विष्णु पन्थी र जानकी यादव परेका छन् । पन्थी एमालेबाट र यादव राप्रपाबाट मन्त्री भएका हुन् । पुस २७ गते विना…