२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी सरकारको मानवीय सहायता संस्था यूएसएआईडीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यो रकम सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । यो रकम चिसोबाट जोगाउन तथा खाना, पानी र स्वास्थ्यका लागि खर्च गर्नु पर्नेछ ।…