२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

तम्घासलाई हर्न निषेधित क्षेत्र बनाइँदै

गुल्मी । गुल्मीको तम्घास बजारलाई हर्न निषेधित क्षेत्र बनाइने भएको छ । रेसुङ्गा नगरपालिकाको मुख्यबजार एवम् जिल्लाको सदरमुकाम तम्घासलाई हर्न निषेधित क्षेत्र बनाउने निर्णय गरेको हो । रेसुङ्गा नगरको बजारक्षेत्रलाई व्यवस्थित र प्रदूषणरहित सहर बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालयमा फलफूल व्यवसायी, यातायात व्यवसायी, हाट बजार सञ्चालक, फेन्सी कपडा व्यवसायी,…