२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

माओवादी उपमहासचिव वर्षमान पुन डिस्चार्ज

काठमाडौं। नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। ललितपुरको सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो। उपचारमा संलग्न चिकित्सक पेट रोग विशेषज्ञ प्रा।डा। युवराज शर्माले पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘उहाँको स्वास्थ्यमा केही सुधार भएकाले घरमा नै चिकित्सकको निगरानीमा बस्ने नियमित…