कास्की । पोखरामा आज आइतवार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । यति एयरलाइन्सका अनुसार दुर्घटना भएको विमानमा नेपाली यात्रुहरू किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ हुनुहुन्थ्यो । साथै स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ,…