२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

आज राष्ट्रिय एकता दिवस मनाइँदै, सरकारद्धारा सार्वजनिक बिदा

काठमाडौं ।प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास छ । इतिहास अनुसार विसं…