२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

राप्रपा कपिलवस्तुले पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवस मनाउने

मायादेवी अनलाइन, कृष्णनगर ।राष्ट्रिय प्रजातन्त्र पार्टीले कपिलवस्तुमा पृथ्वी जयन्ती मनाउने भएको छ । जिल्लाको कृष्णनगरमा आयोजना हुने कार्यक्रम सम्पन्न पार्नका लागि राप्रपाले जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । यस्तै कृष्णनगर नगर सभापति जय प्रकाश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय आर्थिक समिति गठन गरिएको राप्रपा कपिलवस्तुले जनाएको छ…