२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

पानी सम्झेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा विद्यार्थीको मृत्यु, प्रहरी कार्यालयमाथि ढुंगामुढा

जनकपुरधाम । शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका( ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो । पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र…