२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

बङ्गलादेशसँगको टेस्ट शृङ्खला भारतले जित्यो

काठमाण्डौ । बङ्गलादेशसँगको टेस्ट क्रिकेट शृङ्खला भारतले जितेको छ । मिरपुरमा बङ्गलादेशले दिएको एक सय ४५ रनको लक्ष्य भारतले आज आइतवार सात विकेट गुमाएर भेटाएसँगै शृङ्खला दुई–शून्यले जितेको हो । भारतले ७४ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो । तर श्रेयस अय्यरले नटआउट २९ र रवीचन्द्रन अश्विनले ४२ रन बनाउँदै भारतलाई जिताए । बलिङतर्फ बङ्गलादेशका…